दुई वर्षभित्र चौध सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो । प्राधिकरणले निर्माण गरिरहेको ३२ मेगावाट … Continue reading दुई वर्षभित्र चौध सय मेगावाट विद्युत् उत्पादन गरिने